सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

सल्यान । छ नं प्रदेशका दश जिल्लामा सङ्गीत, नाटक र नृत्यसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । यस क्षेत्रमा रहेका सङ्गीत, नाटक र नृत्यलाई लिपिबद्ध गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको हो । प्रदेशका सबै जिल्लामा गीतसङ्गीतसम्बन्धी विविधता रहेकाले यसलाई लिपिबद्ध गर्न आवश्यक रहेको नाट्य तथा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्ती मगरले जानकारी दिनुभयो । … Continue reading सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु